२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नेपालमा आज २८३८ कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु

२०७८ श्रावण ६, बुधबार प्रकाशित ( साल अघि) १५१८ पाठक संख्या

नेपालमा आज २,८३८ जना कोरोना संक्रमित थपिएका छन् । ८,७१५ पीसीआर परीक्षणमा १,९१८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्त्ै आज १,४७५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज नवलपुरमा बुधवार ६६ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस