२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नेकपा एमाले मध्यविन्दु दुईले निकाल्यो बिजय जुलुस (फोटो फिचर )

२०७९ जेष्ठ ३, मंगलबार प्रकाशित ( साल अघि) २४१५ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं २ मा नेकपा एमालेका उम्मेद्वार बिजयी भएका छन् । चुनावी मैदानमा रहेका नेकपा एमालेका रामभक्त अधिकारि वडा अध्यक्षमा बिजयी भएका हुन् ।

IMG_20220517_120948_compress81

बिजयी टिमले चनौलीमा विशाल बिजयी उत्सव-र्याली निकालेका छन् ।  नेपाली कांग्रेसको उम्मेद्वार नारायण पौडेललाई पछि पार्दै नेकपा एमालेको टिम बिजयी भएको हो ।

IMG_20220517_115703_compress91

कूल २ हजार ३१ मत खसेको मध्यविन्दु २ मा एमालेले जित हाँसिल गरेको छ । नेपाली कांग्रेसका उम्मेद्वार पौडेललाई फराकिलो मतान्तरले जितेका हुन् । पौडेले ९२४ मत प्राप्त गर्दा एमालेका अधिकारीले १००४ मत पाएका छन् ।

IMG_20220517_122048_compress29

एमालेका अधिकारीले कांग्रेसका पौडेललाई ८० को मतान्तरले हराएका हुन् । नेपाली कांग्रेसको टिमबाट एक जना सदस्यमा परेका छन्, भने एमालेका तीन सदस्य वडामा बिजयी भएका छन् ।

IMG_20220517_120948_compress81

IMG_20220517_120156_compress95

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%५%१%१%

प्रतिक्रिया दिनुहोस