२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुर अपडेट : आज १३३ जना निको हुँदा १३२ जनामा संक्रमण, १ जनाको मृत्यु (विवरण)

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित ( साल अघि) १६५० पाठक संख्या

कावासोती । नवलपुरमा आज सोमबार कोरोना भाइरसबाट थप १ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आज नवलपुरबाट कोरोना जित्नेको संख्या १ सय ३३ भए संगै दोस्रो लहरको कोरोना जित्नेको जम्मा संख्या १ हजार ३ सय २८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएकोछ । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ६६ पुगेको छ।

2.10

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस