२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्थानिय ७५ बर्षिय बृद्धामा देखियो कोरोना

२०७७ भाद्र ७, आईतबार प्रकाशित ( साल अघि) १३७० पाठक संख्या
साउन, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को बिनयी त्रिवेणी गाउँपालिकामा थप १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका अनुसार बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ की ७५ बर्षिय बृद्धामा कोरोना पुष्टि भएको हो ।

उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले जानकारी दिए । ति महिला स्थानिय हुन् । उनलाई ज्वरो, खोकी लागेपछि अस्पताल भर्ना गरिएको थियो र स्वाब परिक्षण गर्नेक्रममा नतिजा पोजेटिभ आएको हो ।

118380855_1800533466753877_5647461898628267221_n.jpg

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस