२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सोमबार ७८ जनामा संक्रमण पुष्टि

२०७८ श्रावण ३२, सोमबार प्रकाशित ( साल अघि) १२६८ पाठक संख्या

कावासोती ।  नवलपुरमा पछिल्लो २४ घण्टामा ७८ जना नयाँ  सक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि हुनेमा गैँडाकोटका १२, देवचुलिका ९,कावासोतीका ३२, मध्यविन्दुका १६, विनयी त्रिवेणीका १, हुप्सेकोटका १ जना र बुलिङटारमा ७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या भने ८९ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ५ सय ८५ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । त्यस्तै मृत्यु हुनेमा आज एक जना रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%७%

प्रतिक्रिया दिनुहोस