२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सक्रिय संक्रमित १ हजार नाघे, निको हुने २१६ जना पुगे

२०७८ बैशाख २९, बुधबार प्रकाशित ( साल अघि) १३७५ पाठक संख्या

कावासोती । दोस्रो लहरमा नवलपुरमा बुधबार बेलुका सम्म एक हजार २४ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ३१ जना निको भएपछि निको हुनेको संख्या २१६ जना पुगेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधबार यो समाचार तयार पार्दा सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या१०२४ पुगेको छ ।

कोरोनाको दोस्रो लहर सुरु भए सँगै जिल्लामा २१६ जना कोरोना संक्रमण मुक्त भएका छ्न भने कोरोनाको दोस्रो लहरमा १७ जनाको मृत्यु भएको जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%

प्रतिक्रिया दिनुहोस