२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती र छोरी गम्भीर घाइते

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) १६८० पाठक संख्या

गैँडाकाट । श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती र छोरी घाईते भएका छन् ।

नवलपुरको गैँडाकोट नगरपालिका–१ बृटिसक्याम्पमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमती र छोरी घाईते भएका हुन्।

६३ वर्षका हर्कबहादुर राईले सामान्य बिबादका क्रममा ४७ वर्षीया श्रीमती धनकुमारी राई र १४ वर्षीया छोरी अनुष्का राईमाथी खुर्पा प्रहार गरि गम्भीर घाइते बनाएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक लक्ष्मी पाण्डेले बताउनुभयो ।

घाइतेको टाँउको, घाँटी तथा शरिरमा चोट लागेको छ । उनीहरुको अहिले चितवन मेकिडल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

खुर्पा प्रहार गर्ने हर्कबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस