२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मृत्यु हुनेमा फेरि थपिए १ जना पुरुष

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) १५५८ पाठक संख्या

नवलपुर । नवलपुरमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ मा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७३ बर्षिय पुरुषको आज चितवन मेडिकल कलेजबाट घर ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई जेठ ११ गते अस्पताल लागी गरिएको परिक्षणमा स्वाबको नतिजा पोजेटिभ आएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा यो संगै गरेर ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुप्सेकोटका एक जना र गैँडाकोटका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो। जिल्लाभरी बैशाख यतामात्रै ४७ जनाको मृत्यु भइसकेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस