२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मङ्गलवार ५० जनामा संक्रमण पुष्टि

२०७८ भाद्र १, मंगलबार प्रकाशित ( साल अघि) ७६३ पाठक संख्या

कावासोती ।  नवलपुरमा पछिल्लो २४ घण्टामा ५० जना नयाँ  सक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ०८ , देवचुलिका ५, कावासोतीका २९, मध्यविन्दुका १० , विनयी त्रिवेणीका ४, हुप्सेकोटका २ जना रहेका छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या भने ७२ रहेको छ । त्यस्तै आज मृत्यु हुनेको सङ्ख्या एक जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या ५ सय ६२ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस