२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा निर्वाचनको तयारी पुरा, मतगणना स्थलमा सिसि क्यामेरा

२०७९ बैशाख २९, बिहिबार प्रकाशित ( साल अघि) ९१८ पाठक संख्या

कावासोती । बैशाख ३० गते हुने स्थानियतहको निमर्वाचनको तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यलय नवलपुरले जानकारी गराए अनुसार नवलपुरका सबै स्थानियतहमा मतदानका लागि आवस्यक पर्ने तयारी सकिएको जनाएको छ ।

20220512_181624_compress78

नवलपुरका लागि मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार पालिकाका सबै वडामा निर्वाचन आयोगले खटाएका कर्मचारी खटिएको र उनिहरुले मतदानका लागि आवस्यक पर्ने सामाग्रि संगै वडाका सर्वदलिय छलफल सकेर ३० गते मतदान कार्यक्रम तयारी गराएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो ।

20220512_181509_compress57

अहिले मतदान केन्द्रमा बुथ निर्माण , मतगणना स्थलमा सिसि क्यामेरा जडान संगै अन्य तयारी समेत सकिएको छ । जिल्लामा १ सय १३ मनदान केन्द्र रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस