२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा धानको विउ पुर्‍याउन जाँदा एक पुरुषलाई खोलाले बगायो

२०७९ अषाढ १६, बिहिबार प्रकाशित ( साल अघि) ७४७ पाठक संख्या

नवलपुर । नवलपुरमा धानको विउ छोड्न बारीमा जाँदै गरेका एक पुरुषलाई खोलाले वगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाँउपालिका २ का ६८ बर्षीय केसबहादुरलाई खोलाले बगाएको हो ।

बुधबार खेतमा धानको विउ छोड्न जाने क्रममा उनलाई मध्यविन्दु ९ को सिम्रनी खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१३%१%

प्रतिक्रिया दिनुहोस