२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्याक्टर पल्टिदा २ जना घाइते

२०७८ जेष्ठ १२, बुधबार प्रकाशित ( साल अघि) ३७४९ पाठक संख्या

कावासोती ।  नवलपुरमा ट्याक्टर पल्टिदा दुई जना घाइते भएका छ्न ।

बुलिङ्गटार-६ स्थित एकलटारमा गएराती १ बजेको समयमा ट्याक्टर पल्टिदा दुई जना घाइते भएका हुन्।

दलदलेबाट खाद्यन्न लिएर बुलिङ्गगटार तर्फ जाँदै गरेको लु ४ त ६००४ नम्वरको ट्याक्टर पल्टिदा चालक स्याङ्जा गल्याङ ९ बस्ने २८ वर्षीय प्रकाश माझि र सहचालक बौदींकालि गाउँपालिका २ बस्ने वर्ष २३ का तिलकराम गाहा घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेहरुलाई नेपाल प्रहरीको सहयोगमा उद्दार गरी उपचारको लागि पोखरा अस्पतालमा पुर्याएको छ। घाइतेहरुको अवस्था मध्यम खालको रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%१४%२%

प्रतिक्रिया दिनुहोस