२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोरोना संक्रमित थपिने क्रम रोकिएन, आज मात्र १०७ संक्रमित थपिए

२०७८ बैशाख २३, बिहिबार प्रकाशित ( साल अघि) ११४९ पाठक संख्या

कावासोती । नवलपुरमा बिहीबार थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सगै पछिल्लो २४ घण्टामा नवलपुरमाक कोरोनाका सक्रिय संक्रमितको संख्या ५९१ पुगेको छ।

जिल्लाको कावासोती नगरपालिकामा २५ जना , मध्यबिन्दुमा १६ जना , गैडाकोटमा ४६ जना, देवचुलीमा ८ जना, विनयी त्रिवेणीमा ८ जना र हुप्सेकोटमा २ जनामा थप नयाँ संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो।

नवलपुरमा पछिल्लो ७ जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये ६० जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%८%

प्रतिक्रिया दिनुहोस