२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोरोनाको कारण थप एक पुरुषको मृत्यु  

२०७८ जेष्ठ २५, मंगलबार प्रकाशित ( साल अघि) २३२६ पाठक संख्या

कावासोती । नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मध्यबिन्दु नगरपालिका वडा नं. ९ का ७३ बर्षिय पुरुषको गएको आइतबार दिउँसो ३ बजेर ३१ मिनेट जाँदा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका अनुसार ति पुरुषको उपचारको लागी भरतपुर लैजादै गर्दा मृत्यु भएको हो ।

बिरामी भएपछि सुरुमा मध्यबिन्दु जिल्ला अस्पतालमा भर्ना गरिएको र थप उपचारका लागी आइतबार भरतपुर रिफर गरिएको थियो ।

शंका लागेपछि स्वावको परिक्षणका लागी आइतबार स्वाब संकलन गरिएको र सोमबार नतिजा पोजेटिभ देखिएको मध्यबिन्दु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस