२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यविन्दुमा दुर्घटना १ जना घाईते

२०७७ चैत्र २०, शुक्रबार प्रकाशित ( साल अघि) १०९० पाठक संख्या

नवलपुर । नवलपुरकाे मध्यविन्दु ३ चाैडाहा चोकमा ग्याँस सिलिण्डर बाेकेकाे ना ५ च २८९२ नम्बरकाे गाडीकाे ठक्करबाट १ जना घाईते भएका छन् ।

प्रहरी चाैकी काेल्हुवाका अनुसार दुर्घटनामा पैदल यात्री मध्यविन्दु २ निवासी ७५ काे ललिराम गुराैं घाईते भएका हुन् ।

घाईतेकाे टाउकाेमा चाेट लागेकाे र उनकाे मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेकाे छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस