२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा गाडीको ठक्करबाट साईकलयात्री काफ्लेको ज्यान गयो

२०७७ फागुन २६, बुधबार प्रकाशित ( साल अघि) १२५३ पाठक संख्या

नवलपरासी, २६ फागुन।  नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१ निलो गेटस्थित सडकमा लु.१ च २७९४ नम्बरको हात्ती गाडीको ठक्करबाट साईकलयात्री सोही ठाउँ पानीटोल बस्ने ३८ वर्षीय सुर्यनारायण काफ्लेको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका काफ्लेको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस