२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

२०७७ फागुन २९, शनिबार प्रकाशित ( साल अघि) ११४४ पाठक संख्या

नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-४ लुम्बिनी चिनी मिल अगाडि सडकमा बिग्रीएर रोकी राखेको लु.२ ख ३८३७ नम्बरको टिपरमा लु. ५८ प २९१७ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ तुरिया बस्ने २३ वर्षीय प्रकाश कुमालको मृत्यु भएको छ ।                                                                                                                                                           बदुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस