२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीबाट अवैध लागूऔषध सहित २ जना पक्राउ

२०७७ फागुन २९, शनिबार प्रकाशित ( साल अघि) ११०४ पाठक संख्या

नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-१३ बडेराबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ सय ७५ ट्याब्लेट, फेन्सिडिल ८६ बोतल र वानरेक्स ५ बोतल सहित पाल्हीनन्दन गाउँपालिका-५ चमनटोल बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।                                                                                                     युपि ५६ एएच ७९२३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस