२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि

२०७८ बैशाख १, बुधबार प्रकाशित ( साल अघि) १०७९ पाठक संख्या

काठमाडौ । वीरगन्जको बिर्तामा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका अनुसार मंगलबारसम्म नर्सिङ कलेजका २२ जना छात्रालाई कोरोना पुष्टि भइसकेको छ । उनीहरुको
‘कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य जारी रहेकाले संक्रमितको संख्या अझै बढ्ने अस्पतालले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस