२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

देशभरी ८ हजार ६३६ संक्रमित थपिए, ६ हजार ४०४ संक्रमणमुक्त 

२०७८ जेष्ठ ११, मंगलबार प्रकाशित ( साल अघि) १५७४ पाठक संख्या

नवलपुर । पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

मंगलबार थपिएका सँगै कुल सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ।

२२ हजार ९३६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना संक्रमणमुक्त भएका छन्।

मंगलबार १६९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस