२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा एक कोरोना संक्रमितको मृत्यु

२०७७ भाद्र २३, मंगलबार प्रकाशित ( साल अघि) १२३० पाठक संख्या

 

भदौ, २३ कावासोती । नवलपुरको  देवचुलीका  कोरोना संक्रमित पुरुषको आज साँझ मृत्युु भएको छ ।

भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत नवलपुर देवचुली नगरपालिका १ का ६४ बर्षिय पुरुषको आज साँझ ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा किड्नीको समस्याका साथै निमोनियाको समस्या समेत रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भदौं १९ गते खोेकी र स्वास्प्रश्वासमा समस्या भई अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएका उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस