२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीका ६ वर्षका बालकको पानीमा डुबेर मृत्यु

२०७९ श्रावण १५, आईतबार प्रकाशित ( साल अघि) ८४७ पाठक संख्या

देवचुली । नवलपुरमा पोखरीमा डुबेर आज साँझ एक बालकको ज्यान गएको छ ।

जिल्लाको कावासोती नगरपालिका वडा नं.४ हसौरा स्थित झोलुगें पुलमुनी बनाइएको पोखरीमा डुबेर ६ बर्षका बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा देवचुली नगरपालिका वडा न. १० गणेश टोल बस्ने माया सिंजालीका ६ वर्षका छोरा रितिक सिंजाली रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस