२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीका जगनाथ गौतम बेपत्ता, खोजिदिन परिवारको आग्रह

२०७८ जेष्ठ २१, शुक्रबार प्रकाशित ( साल अघि) १४१९ पाठक संख्या

देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नं ३ ढोकानका एक पुरुष १० दिन देखि बेपत्ता भएका छन् ।

४६ वर्षका जगनाथ गौतम गत जेठ ११ गते देखि हराएको परिवारले जनाएको छ ।

गत बैशाख २३ गते घरबाट बुलिङ्गटार ६ अत्रौलीमा रहेको पहाड घर जान्छु भनि निस्केका र बुलिङ्गटारमा केही दिन बसि पुन आफ्नै घरमा फर्कने क्रममा केही चिनेका व्यक्तिले हर्कपुरमा जेठ ११ गते देखेको तर त्यसपछि कसैको सम्पर्कमा नआएको आफ्न्तले बताएका छन् ।

गौतम घरबाट निस्किदा खैरो रंगको सर्ट र हाफ पाइन्ट लगाएका थिए ।

अहिले उनी कसैको पनि फोन सम्पर्कमा नआएकाले जो कोहीले उनलाई देखेमा नजिकैको प्रहरीलाई वा गौतमको आफन्तलाई फोन सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

निजको आफन्तको फोन न. ९८२५४८०४७९

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस