२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलिको दलदले बजार शिल

२०७७ भाद्र १६, मंगलबार प्रकाशित ( साल अघि) १११६ पाठक संख्या

एलिना केसि

देवचुली ,१६ भदौ। देवचुली नगरपालिका दलदलेमा मंगलबार ३ जना ब्यक्तिमा कोरोना भाईरस संक्रमण पुष्टि भएसँगै दलदले बजार शिल गरिएको छ ।

दलदलेका १४ बर्षिय बालिका,२९ बर्षिय पुरुष र ५० बर्षिय महिलामा संक्रमण पुष्टि भए पछि दलदले चोक देखि उत्तर तर्फ भाग्यपुरी चोकको कल्भर्ट शिल गरिएको देवचुली वडा नं १३ का वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले जानकारी दिए ।

समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिन नदिनको लागि संक्रमित ब्यक्तिहरु सँग कन्ट्याक्ट् ट्रेसिङ्ग भएकाहरूको नेगेटिभ रिपोर्ट ,उने बेला सम्म शिल गरिने क्षेत्रीले बताए । सो समयमा सम्पूर्ण ब्यवसाय बन्द रहने र आवातजावतमा कडाई गरिने वडाध्यक्ष खत्रीले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस