२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

२०७५ मंसिर २५, मंगलबार प्रकाशित ( साल अघि) १४९३ पाठक संख्या

धनगढी – कैलालीको लम्कीचुहा नगरपालिका–१ मा ट्याक्टर दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भे १ त ५८२८ नम्बरका ट्याक्टर चालक लम्कीचुहा नगरपालिका–२ का २५ वर्षीय अर्जुन चौधरी रहेका छन् ।

पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्र्तगत लम्कीचुहा नगरपालिका–१ को इलाका वन कार्यालय नजिकै सोमबारराति भएको दुर्घटनामा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतीमा रहेको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ ।

मंसिर २५, २०७५ मा प्रकाशित

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस