२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

जहाजलाई आकस्मिक अवतरण गराउने प्रयास, विमानस्थलमा दमकल परिचालन

२०८० बैशाख ११, सोमबार प्रकाशित ( महिना अघि) १२०९ पाठक संख्या

काठमाडौँ । फ्लाइ दुबईको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको छ ।

विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रतापबावु तिवारीले अहिले विमान धार्केको आकाशमा घुमिरहेको र विमानस्थलमा ल्याण्ड गराउने तयारी गरिएको लोकान्तरलाई जानकारी दिए । जहाज दुबईका लागि उड्ने बित्तिकै समस्या देखिएको हो ।

एउटा इन्जिनमा आगो लागेको हो, अर्को इन्जिनले काम गरिरहेको छ, ल्याण्डको तयारी छ,’ विमानस्थल सुरक्षा स्रोतले भन्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%५%

प्रतिक्रिया दिनुहोस