२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

जनप्रतिनिधि पनि तुइन चढेरै कार्यालय जान्छन्

२०७५ पौष ६, शुक्रबार प्रकाशित ( साल अघि) १४२६ पाठक संख्या

हुम्ला,६ पुस — तुईनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवातजावत गर्दै आएका छन् । 

उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होईन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् । 

गाउँपालिका कार्यालय आवातजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए। 

कर्णाली नदीमाथि याताउता गर्दा डर त लागिहाल्छ नि आङ सिरिङ हुन्छ, भने । दैनिक बिहान बेलुका तुइनमा गर्दा समस्या हुने गरेको उनले बताए ।, आजको नयाँ पत्रिकाले यो खबरलाई मुख्य खखर बनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस