२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा स्कुटर दुर्घटना,एकको मृत्यु,एक गम्भिर घाइते

२०७८ माघ ७, शुक्रबार प्रकाशित ( साल अघि) ८९५ पाठक संख्या

चितवन । चितवनको भरतपुर महानगरपालिका- ४ धर्मचोकस्थित सडकमा बागमती प्रदेश ०३-००४ प ७३२२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर बिहीबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय दिल खत्री क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय दिवश चापागाईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस