२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा विद्यालयको कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने तीनजना पक्राउ

२०७७ भाद्र २९, सोमबार प्रकाशित ( साल अघि) ९२७ पाठक संख्या

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. २ शिलन्यास चोकमा अवस्थित महेन्द स्मारक आधारभूत विद्यालयबाट चार थान कम्प्युटर र १ थान प्रोजेक्टर चोरी गर्ने समुुहलाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. २ शिलन्यास नजिकैबाट उनिहरु साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ३ जना युुवाहरु रहेका छन । उनिहरुको सम्वन्धमा थप अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गएराति विद्यालय हाताभित्र प्रवेश गरी ढोका फोरर उनिहरुले चार थान कम्प्युटर र १ थान प्रोजेक्टर चोरी गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस