२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

गैँडाकाेटका काेराेना संक्रमित पुरुषकाे मृत्यु

२०७८ बैशाख २३, बिहिबार प्रकाशित ( साल अघि) ११८७ पाठक संख्या

गैँडाकोट। नवलपुरको गैँडाकोट नगरपालिका – २ का ७३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज बिहान मृत्यु भएको छ।

उनको चितवन मेडिकल कलेजमा उपचाररतको क्रममा मृत्यु भएको हो ।

आईतबार उनको कोरोना पुष्टि भएको थियो भने आज बिहान साढे ३ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

उनकाे आज विहान दाहसंस्कार गरिएकाे पारिवारिक स्राेतले जनाएकाे हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस