२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) १३२६ पाठक संख्या

काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो ।

गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि सोमवार प्रदेश सभा बैठकमा मतदान हुने कार्यसूची रहेको छ । तर संसद् बस्ने एक दिनअघि नै गुरुङले राजीनामा दिनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस