२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी

२०७८ जेष्ठ ६, बिहिबार प्रकाशित ( साल अघि) १६३८ पाठक संख्या

काठमाण्डौ – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो । मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस