२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोती नगरपालिकामा एमालेको विजय सुरुवात

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) २१०७ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती वडा न:१ मा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेका तवारक मियाले १६८१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् ।

FB_IMG_1652565696941

उनका निकट्तम प्रतिद्वन्दी कांग्रेसका माधव भण्डारीले १४२१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका तवारक संगै अरू ३ सदस्यले पनि जित हासिल गरेका छन् भने एउटा वटा खुल्ला सदस्यमा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार भण्डारीलाई  २६० मतले पराजित गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%८%४%१%५%

प्रतिक्रिया दिनुहोस