२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा बालिका बलत्कारको आरोपमा एक जना पक्राउ

२०७५ मंसिर २५, मंगलबार प्रकाशित ( साल अघि) १११५ पाठक संख्या

बिजय चालिसे 
मङ्सिर, २५, कावासोती ।  नवलपुरको कावासोतीमा बालिका बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानिय ११ बर्षिय एक बालिकालाई बलत्कार गरेको आरोपमा कावासोती ३ निवासि ३६ वर्षिय ओमराज श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक एंव प्रवक्ता लिला राज लामिछानेले जानकारी दिनुभयो ।
गएराती ८ बजेतिर बालिकाको घरमै गएर श्रेष्ठले बलत्कार गरेको बालिकका आफन्तले आरोप लगाएका छन् । श्रेष्ठले भने बलत्कार नगरेको तर बलत्कारको प्रयास गरेको स्विकारेका छन् । श्रेष्ठलाई पक्राउ गरि थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस