२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७७ चैत्र १२, बिहिबार प्रकाशित ( साल अघि) १०७३ पाठक संख्या

नवलपुर , १२ चैत । कावासोती नगरपालिका-१३ बस्ने ५४ वर्षीय कृष्ण गुरुङको तमुको किराना पसलमा तास खेलिरहेको अवस्थामा कृष्ण गुरुङ लगायत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार २ सय ७५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस