२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा ट्रकको ठक्करबाट एक जना घाइते

२०७८ श्रावण ५, मंगलबार प्रकाशित ( साल अघि) २०२२ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

कावासोती–१६ डण्डा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ क ४७०९ नं.को मिनिट्रकले पैदल यात्री मध्यविन्दु १ बस्ने वर्ष ३८ कि मिना सुनारलाई ठक्कर दिएको हो ।

उनको कम्मरमा चोट लागेको र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस