२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीबाट चार जना जुवाडे पक्राउ

२०७८ श्रावण १७, आईतबार प्रकाशित ( साल अघि) २३२६ पाठक संख्या

कावासोती । कावासोती नगरपालिका वार्ड नम्बर ५ बस्ने पुर्ण बहादुर रावलको कुखुराको खोरमा जुवातास खेलिरहेका ४ जनालाई प्रहरील पक्राउ गरेको छ ।

नगद १६ हजार ५ सय ५ रुपैयाँ र १ बुक तास सहित नवलपुर  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका ५ बस्ने वर्ष ६० को पुर्ण बहादुर रावल, सोहि ठाउँ बस्ने मित्र प्रसाद भुषाल, सोहि ठाउँ बस्ने  ३६ वर्षीय अर्जुन खड्का, सोहि ठाउँ बस्ने ४२ वर्षीय मोहन अधिकारी रहेका छन् ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय नवलपुरले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%७%३%७%

प्रतिक्रिया दिनुहोस