२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

काठको मुढाले लाग्दा १ जनाको मृत्यु

२०७७ चैत्र ८, आईतबार प्रकाशित ( साल अघि) १०८१ पाठक संख्या

म्याग्दी, ८ चैत

रघुगंगा गाउँपालिका-४ दर्मिजा बस्ने ठक बहादुर गर्बुजाकओ १५ वर्षीया छोरी दिक्षा गर्बुजाको काठको मुढाले लाग्दा शनिबार दिउँसो मृत्यु भएको छ ।

आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोईरहेको अवस्थामा माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ४५ वर्षीय नुर बहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको   छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस