२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

२०७७ भाद्र २३, मंगलबार प्रकाशित ( साल अघि) ९९६ पाठक संख्या

भाद्र ,२३ नवलपुर। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोराेनाभाइरस संक्रमण भएको छ ।  कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उनमा मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए ।

उच्च ज्वरो आएपछि कोरोना परीक्षण गराउँदा उनमा कोरोना पुष्टि​ भएको हो ।कोरोना संक्रमण भए पनि कोइरालामा अन्य कुनै लक्षण देखिएको छैन ।

कोइरालाको रिपोर्ट पोजेटिभ आएको, तर स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस