२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कांग्रेस देवचुली अधिवेशनका लागि रविलाल सापकोटा नेतृत्वको प्यानल उम्मेद्वारी घोषण

२०७८ आश्विन ९, शनिबार प्रकाशित ( साल अघि) १०२० पाठक संख्या

देवचुली  । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि हुने नगर अधिवेशन लागि रविलाल सापकोटा प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

यहि असोज १२ गते हुन गइ रहेको नगरको समिति चयनका लागि उम्मेदवारी घोषण गरेका हुन । सभापति रविलाल सापकोटा सहित उप–सभापतिका लागि हरिभक्त भट्टराई, गौरिश्वर न्यौपाने , सचिवका लागि भुपराज पाठक,ईश्वर रेग्मी, सह–सचिवका लागि तनुजा महतो, खेम सारुले उम्मेद्वारी घोषण गरेका हुन । कार्यक्रममा बोल्दै सभापतिका लागि उम्मेदवार रविलाल सापकोटाले कांग्रेस पार्टिलाई चलायमान र पार्टि अनुसासनलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

उहाले अधिवेशनका लागि सहमतिमा जान खोज्दा खोज्दै पनि चुनावमा जानुपर्दा दुखलागेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस