२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

कांग्रेसको क्रियाशिल सदस्य ८ लाख ५२ हजार बढी, कुन प्रदेशमा कति ?

२०७८ श्रावण १२, मंगलबार प्रकाशित ( साल अघि) २५६० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता साढे ८ लाख नाघेको छ । क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले बुझाएको प्रतिवेदन अनुसार कांग्रेसको क्रियाशिल सदस्यता ८ लाख ५२ हजार ७११ पुगेको हो ।

मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठको प्रतिवेदन बुझाइएको छ। उक्त विवरणमा जनसम्पर्क समितिको विवरण समेटिएको छैन् ।

विवरण अनुसार कुल सदस्यको ७४ दशमलव २६ प्रतिशत पुरुष र २२ दशमलव ६२ प्रतिशत महिला रहेका छन् । यस्तै शून्य दशमलव शून्य २ प्रतिशत अन्य रहेका छन् ।

यस्तो छ प्रदेशगत विवरण

Cc91627366732_1024

Cc101627366733_1024

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस