२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कांग्रेसका महेन्द्रध्वज जिसी विजयी

२०७९ मंसिर ८, बिहिबार प्रकाशित ( साल अघि) ५२७ पाठक संख्या

कावासोती । नेपाली कांग्रेस पूर्वी नवलपरासीका सभापति महेन्द्रध्वज जिसी गण्डकी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

उनी पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १९१० बाट निर्वाचित भएका हुन् ।

निर्वाचन कार्यालय अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिसीले १५ हजार एक सय ३४ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रबिन्द्र अधिकारीले १३ हजार नौ सय ८७ मत प्राप्त गरेका छन् ।

पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा ६३ हजार ५ सय  ३५ मतदाता रहेका थिए । गत आइतबार सम्पन्न निर्वाचनमा ४१ हजार सात सय ४२ रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस