२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एक कोरोना संक्रमित महिलाको मृत्यु

२०७८ जेष्ठ ११, मंगलबार प्रकाशित ( साल अघि) २६७७ पाठक संख्या

कावासोती । नवलपुरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

पुरानो मेडिकल कलेज चितवनमा उपचाररत कावासोती नगरपालिका–२ बस्ने ५७ वर्षीय महिलाको मृत्यु भएको हो । उनको गएराति निमोनियाका कारण मृत्यु भएको थियो ।

निमोनियाको समस्या आए पछी जेठ ८ गते अस्पताल भर्ना भएकि उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामा पछिल्लो पटक ३५ जनाको कोरोना कारण निधन भएको छ ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ हजर ३ सय २८ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%८%१%

प्रतिक्रिया दिनुहोस