२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

२०७७ फागुन २५, मंगलबार प्रकाशित ( साल अघि) ९३५ पाठक संख्या

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा २६ जेठदेखि सञ्चालन गर्ने भएको छ ।

आज बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।         

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस