२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

एमाले मध्यविन्दु नगर अध्यक्षमा मधुविलास अधिकारी सर्वसम्मत  

२०७८ कार्तिक १०, बुधबार प्रकाशित ( साल अघि) ११७६ पाठक संख्या

चोरमारा । नेकपा एमालेको प्रथम गाउँ तथा नगर अधिवेशनमा मध्यविन्दु नगरपालिकाबाट मधुविलास अधिकारीको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।

अधिवेशनले उपाध्यक्षमा झिनक राम महतो, सचिवमा केवल बहादुर पाल्पाली, उप सचिवमा मुकुन्द जिसी , देबीराम चयन गरेको छ ।

FB_IMG_1635321377247

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका र गैंडाकोट नगरपालिकाका केही वडाहरुको वडा अधिवेशन सम्पन्न नभएको कारण अधिवेशन स्थगित भएको छ।

वडा तहको निर्वाचन सम्पन्न भएपछि पालिका अधिवेशन हुनेछ । केही दिन भित्रै दुवै पालिकाको अधिवेशन हुने जनाइएको छ ।

FB_IMG_1635321384163

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२%१%

प्रतिक्रिया दिनुहोस