२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

एकै दिन थपिए ८२०३ नयाँ संक्रमित, १९६ जनाको मृत्यु

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित ( साल अघि) ५३५ पाठक संख्या

पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १९६ संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कुल ५ हजार ४११ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस