२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

आज थपिए ८१६७ संक्रमित, थप १८७ जनाको मृत्यु

२०७८ जेष्ठ १, शनिबार प्रकाशित ( साल अघि) ९५४ पाठक संख्या

जेठ १ सनिबार । पछिल्लो २४ घण्टामा ८ हजार एक सय ६७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म ती संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

मुलुकभर कोरोना भाइरस संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस